दाम्लोले बाँधिएका बालक
बागलुङ । शारीरिक अपाङ्गता भएका एक बालकलाई अभिभावकले आफ्नै घरमा बाँधेर राख्ने गरेका छन् । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतस्थित कुडुला गाउँमा १४ वर्षीय टीका लोक्चाङ तामाङलाई परिवारले दाम्लोले बाँधेर नियन्त्रणमा राख्दै आएका छन् । मानसिक तथा शारीरिक अवस्था कमजोर