सोचेजति दुर्गा मूर्ति बिक्री नभएपछि मिहिनेत खेर गएको कालिगढको गुनासो
बुटवल । रुपन्देहीको मायादेवी-७ का गोवरी केवटले यसपालि सोचेजस्तो दुर्गाको मूर्ति बेच्न सक्नुभएन । केवटकाे परिवारसहित अन्य कामदार मिलेर दशैँका लागि भन्दै दुर्गासहित अन्य भगवानका मूर्ति बनाए पनि साेचेजस्ताे बिक्री नहुँदा मिहेनत खेर गएकाे गुनासो उहाँले गर्नुभयो । ‘कोरोनाका कारण