धानबाली भित्र्याउन नपाउँदा किसान चिन्तित
म्याग्दी । खेतमा पाकेको धान भित्र्याउने समयमा भएको वर्षातका कारण म्याग्दीका कृषक चिन्तित भएका भएका छन् । दसैँ तिहार पर्व मनाएपछि खेतबारीमा पाकेको धान र कोदो भित्र्याउने कृषकको तयारीलाई बेमौसमी झरीले प्रभावित बनाएको हो । म्याग्दीका खेतमा धान र बारीमा