यस्तो छ आज २०८३ साउन १३ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन १३ गते, बुधबार, ई.स. २०२६ जुलाई २९, तिथि- आषाढ शुक्लपक्ष पूर्णिमा, १९ः२९ बजेपछि प्रतिपदा, नक्षत्र- उत्तराषाढा, १६ः११ बजेपछि श्रवण, योग- प्रीति, २५ः२५ बजेपछि आयुष्मान्, करण- भद्रा, ०६ः४५ बजेपछि वव, १९ः२९ बजेउप्रान्त वालव, चन्द्रराशि- मकर,