आज देशभर गुरुङ समुदायले तमु ल्होसार मनाउँदै, सार्वजनिक बिदा
काठमाडौं । आज तमु ल्होसार पर्व देशभरका गुरुङ समुदायले परम्परागत विधि, सांस्कृतिक कार्यक्रम र सामूहिक उत्सवका साथ भव्य रूपमा मनाइरहेका छन् । प्रत्येक वर्ष पुस १५ गते पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गर्ने परम्पराअनुसार गुरुङ समुदायले यो पर्व