सल्यानमा बस दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु
दाङ । सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी छ । दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटनामा