नेपाली विद्यार्थीका लागि देहरादुनमा भर्ना अभियान
भैरहवा । देहरादुनको द इन्डियन पब्लिक स्कुलले नेपाली विद्यार्थीलाई लक्षित गर्दै भर्ना अभियान सुरु गरेको छ । भारतीय केन्द्रिय माध्यमिक शिक्षा बोर्ड(सिबीएसई)बाट सम्बन्धन प्राप्त स्कुलले कक्षा ४ देखि १२ सम्म भर्ना खुलेको जानकारी भैरहवामा पत्रकार सम्मेलन मार्फत दिइएकाे हाे । सन