नेपालगन्ज डेंगी संक्रमणको उच्च जोखिममा
राँझा । नेपालगन्ज उपमहानगरपालिका डेंगी रोग सङ्क्रमणको उच्च जोखिममा देखिएपछि रोकथाम अभियान सुरुआत गरिएको छ। बाँके जिल्लामा हालसम्म डेंगी सङ्क्रमित तीन सय ४८ नागरिकमध्ये एक सय ९५ नेपालगन्ज उपमहानगरपालिकाकै नागरिक रहेको उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए। ‘नेपालगन्ज