बुटवल मोतीपुर औद्योगिक क्षेत्र तनावग्रस्त, प्रशासनद्वारा कर्फ्यु आदेश
बुटवल । रूपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको अवस्था तनावग्रस्त बनेपछि रूपन्देही प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै आइतबार अपराह्न ४ बजेदेखि लागू हुने गरी अर्को आदेश नभएसम्मका लागि कर्फ्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी