पहिचानको पर्खाइमा ‘धान्द्रुके बाजे’
बागलुङ । जिल्लाको भकुण्डेमा बाँसबाट सामग्री बनाउँदै आएका एक वृद्धको जीवनको उत्तरार्द्धमा पुग्दा पहिचानविहीन भएका छन्। बागलुङ नगरपालिका-१० भकुण्डेमा बस्दै आएका शारीरिक तथा मानसिक रूपमा कमजोर वृद्ध अहिलेसम्म पहिचानविहीन छन्। करिब ९० वर्षीय उनको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले