२०८१ चैत २७ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ चैत २७ गते बुधबार, ई.स. २०२५ अप्रिल ९, तिथि- चैत शुक्लपक्ष द्वादशी, मघा- नक्षत्र, ११ः५२ बजेपछि पूर्वफाल्गुनी, गण्ड- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योद- ५ः४८, सूर्यास्त- १८ः२५ । मेष : खर्चिलो कामले ऋणभार बढाउन सक्छ