गोरखा दरबारलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी पर्यटक भित्र्याउनु पर्छ : सभामुख महरा
गोरखा, सभामुख कृष्णबहादुर महराले गोरखा दरबारको पुनःनिर्माणमा ढिलाइ नगर्न आग्रह गर्नुभएको छ । भूकम्पपछि गोरखा दरबारकोे पुनःनिर्माणको अवस्था बुझ्न आज बिहान त्यहाँ पुग्नुभएका सभामुख महराले पुनःनिर्माणको काम सुस्त भएको भन्दै त्यसमा तीव्रता दिन सम्बन्धित सबैलाई आग्रह गर्नुभयो । “दरबारको पुनःनिर्माणको