गण्डकी प्रदेशको मन्त्रिपरिषद विस्तार, ४ मन्त्रीले लिए सपथ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । विस्तारित मन्त्रिपरिषदमा किरण गुरुङलाई आर्थिक मामिला तथा योजनामन्त्री र रामशरण बस्नेत, विकस लम्साल र नरदेवी पुनले विना विभागीय मन्त्रीका रुपमा आजै सपथ खानुभएको छ । प्रदेश प्रमुख सीता