जनमतको कदर भयो : थापा
गलकोट । गण्डकी प्रदेशसभाका सदस्य कृष्ण थापाले आफ्नो पद पुनः बहाली गराउने सर्वोच्च अदालतको अन्तरिम आदेशले जनताको भावनाको कदर भएको बताउनुभएको छ । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित बागलुङ क्षेत्र नम्बर १ (ख) का सांसद थापालाई पार्टीको निर्देशन नमानेको भन्दै पदमुक्त गरिएको