कांग्रेस चुनावमा होमियो, प्रदेशले खटायो निर्वाचन प्रतिनिधि
पोखरा । नेपाली कांग्रेस स्थानीय निर्वाचन केन्द्रित भएको छ । ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानअन्तर्गत गण्डकी प्रदेश समितिले निर्वाचन क्षेत्रीयस्तरमा प्रतिनिधि खटाएको छ । गण्डकीका ११ वटै जिल्लाका ३६ निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइएको हो । उनीहरुलाई प्रशिक्षण र सामग्रीसमेत दिएर