तनहुँ २ का उम्मेदवार वाग्लेका बाबाआमाले चढ्दै आएको गाडी तोडफोड
तनहुँ । वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेका बाबाआमाले चढ्दै आएको कार तोड्फोड भएको छ । बिहीबार राति पार्किङ गरेर छाडेको कार शुक्रबार बिहान तोड्फोड भएको अवस्थामा भेटिएको बताइएको छ । चैत