वीरेन्द्र तालमा हिमपहिरो, बाढी आएपछि सतर्क रहन आग्रह
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खस्दा पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँ जोड्ने पुल बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि