बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध
काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा सडकहरु अवरुद्ध भएका छन् । लमजुङको बेँसीशहर नगरपालिका–१ उदिपुरस्थित सडकमा गए राति पहिरो जाँदा सडक अवरोध भएको छ । अस्थायी प्रहरी पोष्ट उदिपुरबाट खटिएको प्रहरी टोलीले सम्बन्धित निकायसँग समन्वय गरी अवरोध