माओवादी केन्द्रका प्रदेश कमिटी वैठकको मिति सर्यो
काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले बिभिन्न प्रदेशका बैठकको मिति परितर्वन गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार बसेको माओवादी स्थायी कमिटी बैठकले साउन २१ गतेदेखि प्रचण्डको जापान भ्रमण तय भएका कारण पूर्वनिर्धारित प्रदेशका बैठकहरुको मिति परिवर्तन गर्ने निर्णय गरेको