पर्वतमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–१ जमपुरमा बुधबार राति मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३४ बर्षीय रनबहादुर राना रहेका छन् । भोक्सिङ–होश्राङदी सडकखण्ड अन्र्तगत जमपुरमा बुधबार राति राना सवार लु ४५ प १५५३ नम्बरको मोटरसाइकल दुर्घटना