२०८१ जेठ २३ गते बुधबारको राशिफल
काठमाडौं । आज २०८१ साल जेठ २३ गते बुधबार तदनुसार सन् २०२४ जुन ५ तारिख। जेठ कृष्ण पक्षको चतुर्दशी तिथि। विश्व वातावरण दिवस । चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा