डेंगी सङ्क्रमण तीव्र, यस्ता छन् जोगिने उपाय
काठमाडौँ । गण्डकी प्रदेशमा डेंगी सङ्क्रमण तीव्र भइरहेका बेला उक्त रोगको सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सकले सुझाएका छन्। सङ्क्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुनसक्ने भएकाले उक्त रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगी संक्रमणबाट बच्ने उत्तम उपाय भएको उनीहरुको