कालीगढ नपाउँदा ऐतिहासिक पुल ओझेलमा
तनहुँ । जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेती नदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ । राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो । पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको