२०८१ वैशाख २५ गते मंगलवारको वैदिक राशिफल
काठमाडौँ । आज मिति २०८१ साल वैशाख २५ गते मंगलवार तदअनुसार मे ७ तारिख, नेपाल संवत ११४४ (चिल्लागा) उत्तरायणं वसन्त ऋतु कृष्ण पक्ष चतुर्दशी तिथी, अश्विनी नक्षत्र, । आयुष्मान योग । चन्द्र राशि मेष । यो शुभ योग हो ।