जनताको आवाज सम्बोधनका लागि पूर्वसांसदहरुले महत्वपुर्ण भुमिका खेल्नुपर्ने : सभामुख महरा
सभामुख कृष्णबहादुर महराले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पछाडि पारिएका जनताको आवाजलाई संघीय संसदसम्म पु¥याउन पूर्व सांसद समक्ष आग्रह गर्नुभएको छ । पूर्व सांसद मञ्च, नेपालद्वारा आयोजित ६० औँ संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा सभामुख महराले संघीय संसद सार्वभौमसत्ता प्रयोग