सहकारीलाई सूचनामैत्री बनाउनु आवश्यक : सांसद बस्नेत
भक्तपुर, प्रतिनिधिसभा सदस्य महेश बस्नेतले सहकारीलाई सूचनामैत्री बनाएर लैजानुपर्ने आवश्यकतामाथि जोड दिनुभएको छ । दक्षिणकाली महिला तथा बचत ऋण सहकारी लि.ले आजोजना गरेको ‘सूचना प्रविधिमा महिलाको पहुँच’ विषयक दुईदिने तालीमको समापन अवसरमा उहाँले सूचना प्रविधिको प्रयोग नै आर्थिक विकास र