इँटाभट्टामा महिलाका काम धमाधम
भक्तपुर । कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिएर नेपालसमेतलाई प्रभाव पारेपछि सरकारले लकडाउन गरेको आज १३ दिन भइसक्यो । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सबै निकाय ठप्प भइरहँदा भक्तपुरका इँटाभट्टाका महिला मजदुरको काम भने ठप्प भएको छैन । भक्तपुरका इँटाभट्टा सञ्चालकले