निर्वतमान सभामुख महरा कारागार चलान
काठमाडौं । संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतनमा सभामुख कृष्णबहादुर महरालाई कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा आज भएको थुनछेक बहस सकिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै उनलाई डिल्लीबजार कारागार चलान गरिएको