रसुवामा रङ्गशालाको निर्माण सम्पन्न
रसुवा । युवालाई नियमित खेलकूदका अभ्यासमा सहज पार्ने ध्येयले धुञ्चेमा आकर्षक रसुवा रङ्गशाला निर्माण भएको छ । प्रदेश तथा स्थानीय सरकारको संयुक्त रु एक करोड लगानीमा सो खेल मैदान तयार भएको हो । खेलमैदान बनेपछि अहिले फुटबलमा थप आकर्षण बढ्न