काठमाडौंका अब्यबस्थित तार हटाउन सुरु
काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका अब्यबस्थित तार काट्ने कार्य आजबाट सुरु भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका अव्यवस्थित तारलाई व्यवस्थित गर्न थालिएको हो । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको आइतबार बसेको