चिनियाँ सहयोगका ८ वटा विद्युतीय गाडी काठमाडौंमा
काठमाडौं । चिनियाँ सहयोगको ८ वटा विद्युतीय गाडी संघीय संसद सचिवालय आइपुगेका छन्। नेपाल चीनको रसुवा–केरुङ नाका हुँदै विद्युतीय गाडी बुधबार काठमाडौं आइपुगेका हुन्। २ वटा मंगलबार र ६ वटा बुधबार आइपुगेका संसद सचिवालय प्रवक्ता एकराम गिरीले जानकारी दिए। तत्कालीन