ईस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु
काठमाडौं । ईस्लाम धर्मावलम्बीको महान पर्व रमजान आजदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छ । रोजा बस्न मुसलमान समुदायले उर्दू क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ । शरीरलाई