सुन प्रकरणमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति
काठमाडौं । सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न उच्च अदालत पाटनले अनुमति दिएको छ । बिहीबार सुन प्रक्ररणमा संलग्न भएको आरोपमा पक्राउ परेकालाई राजस्व अनुसन्धान बिभागले उच्च अदालत पाटन हाजिर गराएको