जाजरकोट र रुकुम जानका लागि आज पनि निःशुल्क बस सेवा
काठमाडौं । अरनिको यातायातले भूकम्पबाट प्रभावितका परिवारका सदस्यलाई काठमाडौंबाट जाजरकोट तथा रुकुम पश्चिम जानका निःशुल्क बस सेवा प्रदान गरिरहेको छ । पूर्वअरनिको यातायात प्रालिले आज पनि जाजरकोट र पश्चिम रुकुमका लागि एक–एक वटा बस त्यता पठाउन लागेको प्रहरी बिट नयाँ