मृतकका आफन्तले कुटपिट गरेपछि पाटन अस्पतालका चिकित्सक आन्दोलित
ललितपुर । पाटन अस्पतालका चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका छन् । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै चिकित्सकहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्दै प्रदर्शन गरेका हुन् । पाटन अस्पतालमा उपचार गराइरहेका मकवानपुरका ६७ वर्षका कृष्ण