भीभीआईपीको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन हुँदैछः प्रजिअ बस्नेत
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अति विशिष्ट व्यक्ति (भीभीआईपी) को सुरक्षा व्यवस्था सम्बन्धी कार्यविधि परिमार्जन गर्न लागेको छ । प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतका अनुसार प्रशासनले परिमार्जन गर्न लागेको कार्यविधि पारित गर्न मन्त्रिपरिषद्मा पुगेको छ । शुक्रबार सडक सुरक्षा तथा ट्राफिक