देश लुट्ने मारवाडीको विरोध गर्दा ममाथि आक्रमण भयो : दुर्गा प्रसाई
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले १८/२० जना मारवाडीको हातमा देशको अर्थतन्त्र गइसकेको भन्दै अब केही वर्षभित्रै देशको सत्ता पनि उनीहरुकै हातमा जाने दाबी गरेका छन् । जमलस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर बाहिरिँदा गर्दा प्रसाईमाथि सोमबार मोसो दलिएको थियो