कानुनी पेसामा आउन चाहनेलाई डिएलए-नेपालको अभिमुखीकरण
काठमाडाैं । कानुनी पेसामा प्रवेश गर्दै गरेका तथा गर्ने सोच बनाएका कानुनका विद्यार्थीहरूलाई कानुन व्यवसाय तथा यसका सम्भावना तथा चुनौतीका विषयमा जानकारी गराउने उद्देश्यका साथ डेमोक्रयाटिक लयर्स एसोसिएसन नेपाल (डिएलए–नेपाल) ले एक दिने पेसागत अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।