बालकुमारी घटनाका दोषी मन्त्री ज्वालालाई बर्खास्तको माग गर्दै अनेरास्ववियुको मसाल जुलुस (फोटोसहित)
काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई बर्खास्त गर्नुपर्ने मागसहित मसाल जुलुस प्रदर्शन गरेको छ । बालकुमारी घटनाका मुख्य दोषी मन्त्री ज्वाला रहेको भन्दै विद्यार्थी नेताहरूले त्रिचन्द्र कलेजमा मसाल जुलुस प्रदर्शन