गृहसचिव अर्याल दुई आइजी लिएर अमेरिका उडे
काठमाडौं । गृहसचिव एकनारायण अर्याल नेपाल प्रहरी र सशस्त्र प्रहरीका र्आइजीसहित पाँच सदस्यीय टोलीको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म सञ्चालन हुने युनाइटेड नेसन चिफ अफ पुलिस समिटमा सहभागी