जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध
चितवन । मुग्लिङ नारायणगढ सडकखण्डमा पहिरो जादा सडक एकतर्फी संचालनमा आएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार जलबिरे नजिकै ढुङ्गा खसेर सडक एकतर्फी अवरुद्ध भएको हो । डिभिजन कार्यालयले सडक दुई तर्फी खुलाउनको लागि लोडर मेसिन पहिरोतर्फ गएको र