अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
काठमाडौँ । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सारङ्गी छहारी गेष्टहाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ ७ ग्राम, ल्यापटप १ थान, मोबाइल ५ थान, ५६ हजार नेपाली रूपैयाँ, २ हजार ५ सय भारतीय रूपैयाँसहित ईलाम चुलाचुली गाउँपालिका-३ घर भएका २४ वर्षीय