युरोप पठाउने भन्दै ठगी गरेको आरोपमा कलाकार ‘इकु’ पक्राउ
काठमाडौं । कलाकार भिसामा युरोप पठाइदिने नाममा ठगी गरेको आरोपमा ‘इकु’ उपनामहाले चिनिने कलाकार सुलेमान शंकर पक्राउ परेका छन् । उनलाई मंगलबार बुढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ । ललितपुरको धापाखेल घर भएका ४० वर्षीय इकुले