काठमाडौंको जडिबुटीमा स्कुटर र बस ठोक्किँदा दुई युवाको मृत्यु
काठमाडौं । काठमाडौंको जडिबुटीमा आज बिहान एक स्कुटर बससँग ठोक्किँदा दुई युवाले ज्यान गुमाएका छन्। बिहान करिब पौने ३ बजेतिर कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको लु ४३ प ४९३८ नम्बरको स्कुटर जडिबुटीको आकासे पुल नजिकै पार्किङ गरिएको बागमती प्रदेश ०१–००६ ख