भारतको महाकुम्भबाट फर्किंदै गरेका ५ नेपालीको दुर्घटनामा परी मृत्यु
जलेश्वर । भारत, उत्तरप्रदेशको प्रयागराजमा महाकुम्भ स्थान गरेर फर्किरहेका पाँच नेपालीको दुर्घटनामा परी मृत्यु भएको छ । त्रिवेणी स्नान गरेर घर फर्किँदै गरेका पाँच जनाको महोत्तरीसँगै जोडिएको भारतको मधुवनीमा शनिबार दिउँसो स्कारपिओ गाडी दुर्घटनामा गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय