आज देशभर पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाइँदै
काठमाडौं । तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्म जयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्म जयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीको कोख बाट