यस्तो छ २०८२ साउन ६ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन ६ गते, मंगलबार, ई.स. २०२५ जुलाई २२, तिथि- श्रावण कृष्णपक्ष द्वादशी, ०६ः०५ बजेपछि त्रयोदशी, मृगशिरा- नक्षत्र, ध्रुव- योग, तैतिल- करण, चन्द्रराशि- वृष, सूर्योदय- ५ः२२, सूर्यास्त- १८ः५७ । मेष : परिवार र सम्पत्तिसम्बन्धी निर्णयहरूमा सफलता