बाक्लो हुस्सु र शीतलहरका कारण तराई-मधेसको जनजीवन कष्टकर
मलंगवा । बाक्लो हुस्सु र शीतलहरका कारण सर्लाहीलगायत तराई मधेसको जनजीवन कष्टकर बनेको छ । आज बिहानैदेखि यहाँ बाक्लो हुस्सु लागेको छ । बाक्लो हुस्सु र शीतलहरसँगै चलेको चिसो हावाका कारण सर्वसाधारणले कठ्याङ्ग्रिदो चिसो महसुस गरिरहेका छन् । मंसिर अन्तिम