चौकीको भित्ता भत्काएर हिरासतबाट ६ अभियुक्त फरार
जनकपुर । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतबाट ६ जना अभियुक्त फरार भएका छन् । आइतबार राति खाना खाएर सुतेका अभियुक्तहरू मध्यरातमा फरार भएको बताइएको छ । धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार लागू औषध