रौतहटको मौलापुर महादेव मन्दिर दुई हजार वर्षअघि गुप्तकालकाे रहेकाे दाबी
रौतहट । रौतहटको मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिर गुप्तकालको रहेको दाबी गरिएकाे छ। उत्खननपछि नेपालसँगै बेलायतका पुरातत्वविदहरुले कर्नाटकालीन सेनकालीन भन्दै आएको मन्दिर तथा मन्दिरसँगै उत्खननमा भेटिएको अन्य संरचना गुप्तकालको रहेको दाबी गरेका हुन् । भारत बिहार सरकारका अवकास प्राप्त